a FAITH, fading but still deepening.........

म को हु?????


म जे छु त्यो म हैन ।
 र म जे हैन त्यो छु। 
जुन थिए म, म त्यही नै हु र यद्यपी छु ।
 तर अहिले जुन म छु त्यो म थिएन । 
फेरि थिएन भनौ भने अहिले पनि त्यही नै छु र कहिले परिवर्तन पनि हुने छैन ।
  तर पनि म त्यही हुदाँ हुदैँ पनि म त्यही छैन ।
 यो छैन, छु र हु की हरुको बिचमा म को हु ???????????????