a FAITH, fading but still deepening.........

दृष्यहरु...


दृष्य १

दल क ले दल ख लाई खेदिरहेको छ ।

दृष्य २

दल ख ले दल क लाई खेदिरहेको छ ।

दृष्य ३

दल क र  दल ख लाई अदृष्य शक्तिले खेदिरहेको छ ।
तर विचारा म, म किन आफ्नै घरबाट भाग्न बाध्य पारिएको छु । 

काल्पनिक दृष्य
दल क र दल ख मिलेका छन् । महरु खुसी छौ ।



 एस.के.किरन
              २०६७÷०२÷०२