a FAITH, fading but still deepening.........

छैन फुटेको.....


--तँ खेरा गएको, फुटेको अण्डा ।
--किन ? कसरी ?
--तैले केही गरेनस् ।
--हो र ??! के गर्नुपर्ने ?
--ठूलो हुनुपर्ने ।
--आयातनमा ?
--हैन् , क्षमतामा ।
--म ताँदोमा चढिईसकेको छु, अहिले अघि जान पछि खिचिएको हु । ताँदो 
  नचुटाउनुहोस् , तब पो तपाईका ईच्छा परिपूर्ण हुन नत्र बल्ल फुट्छु ....... 


 एस.के.किरन
                 २०६६÷११÷२५