a FAITH, fading but still deepening.........

ऊ र उनी


उनीलाई लाग्दो हो ऊ त्यो विशाल समुन्ıमा कतै बिलाएको एक थोपा हो जसलाई खोज्दा कही पनि भेटिदैन र सम्भवत उसको अस्तिŒवनै कतै पनि करोडौको माझमा विलय भयो । होला ऊ कतै समुन्ıमा हरायोहोला । एउटा कण होला तर पनि ऊ गौरन्वावित पो हुन्छ त थोपाबाट समुन्ı भए भनेर र पनि पृथक ठान्छ ऊ आफैलाई अरुबाट । वैज्ञानिक चमत्कार थोपा, पदार्थ कणमा, कण कण अणुमा, अणु सह–अणुमा टुक्रिन्छ र यो प्रक्रिया निरन्त। छ । झट्ट हेर्दा सानो रहेछ तर विशाल ब्रह्माण्ड पो यस भित्र रहेछ । लौ हेर त उनी ऊ भित्र त विशाल ब्रह्माण्ड पो लुकेको रहेछ, सबैको अस्तिŒवलाई प्रमाणित गर्दै । जति यो सुर्य हो त्यत्ती नै ऊ सत्य हो , उसका धाव सत्य हुन्् र उसका कुराहरु सत्य हुन् । होला उनी ऊहरुको अभ्यस्त छिन् होला तर ऊ त ऊहरु जस्तो अभ्यस्त छैन है..............बुझ......... 



एस.के.किरन
२०६६÷०३÷१५